धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट १२ लाख सहयोग
बैदेशिक रोजगारीका लागि कोरियामा रहेका नेपाली युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले महोत्तरीमा मुसहर बस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेसनलाई करिव १२ लाग सहयोग गरेको छ ।
Comments
Post a Comment